कोरोना महामारीले ‘सु’नामी’ को रूप, ला’स ज’लाउने ठाउँ नै पाउन छोडियो !

भारतमा कोरोना महामारीले ‘सु’नामी’ को रूप लिइसकेको छ । तत्काल संक्रमितको संख्यामा कमी आउने सम्भावना देखिएको छैन । पछिल्लो एक साता भारतमा भाइरसबाट संक्रमित हुनेको संख्या अन्य कुनै देशमा भन्दा बढी छ । यो अवधिमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।अघिल्लो दिन ३ लाख ७९ हजार २ सय ५७ जना संक्रमित थपिएका थिए ।मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ ।

एक दिनको अवधिमा ३ हजार ४ सय ९८ जनाले ज्यान गु’माएका छन् । शुक्रबार साँझसम्म भाइरसका कारण मृ’त्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय ३० पुगिसकेको छ ।भाइरस प्र’भावित देशहरूको सूचीमा शी’र्षस्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन् ।

५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृ’त्यु भइसकेको छ ।भारतमा सक्रिय संक्रमितको संख्या नै करिब ३२ लाख पुगेको छ । महामारीका कारण भारतका अस्पतालहरूमा बे’ड तथा अक्सिजनको चरम अभाव देखिएको छ । जसका कारण बि’रामीहरूको उपचार नपाएरै मृ’त्यु भएको छ ।

अस्पतालहरू बिरामीहरूको भा’र नसक्ने अवस्थामा पुगिसकेका छन् ।अमेरिका, बेलायत, यूएई, साउदी अरबलगायत देशले अक्सिजन तथा मेडिकल सामग्रीहरू सहयोग गरेका भए पनि सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतका लागि बा’लुवामा पानी ख’न्याएसरह भएको जनस्वास्थ्यवि’द्हरूको भनाइ छ ।

श’व ज’लाउनै मुस्किल-भाइरसको म’हामारीका कारण अ’भूतपूर्व सं’कटमा परेको भारतमा कोरोनाका कारण मृ’त्यु भएकाहरूको दा’हसंस्कार गर्नसमेत क’ठिनाइ हुन थालेको छ । पछिल्ला केही दिनहरूमा अ’न्तिम सं’स्कार गर्ने स्थानमा पनि ठूलो चा’प बढेको छ । केही म’सानघा’टहरू चौबिसै घण्टा सञ्चालनमा छन् ।

म’सानघा’टका कर्मचारीहरू आफूले वि’श्रामबिना नै दा’हसं’स्कार गर्न थालेको जनाउँछन् । तर दा’हसं’स्कार गर्न पालो नपाएपछि खुला स्थानमा श’वहरू ज’लाउने व्यवस्था गर्न थालिएको छ । राजधानी दिल्लीका घा’टमा श’व ज’लाउन ठाउँ नपुगेर नयाँ चि’ता बनाइएको भा’रतीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैगरी, अ’न्तिम सं’स्कारका लागि आवश्यक दा’उराको समेत अ’भाव हुन थालेको छ ।