पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको श’ल्यक्रिया सफल !

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्यु’रो–इ’न्डोक्राइनको ट्यु’मरको श’ल्यक्रिया भएको छ। काठमाडौंस्थित वीर अस्पतालका चिकित्सक डा. सुबोध अधिकारी नेतृत्वको टि’मले शुक्रबार बिहान उनको श’ल्यक्रिया गरेकोे हो।

नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत श’ल्यक्रिया सफल भएको जानकारी दिएकी हुन्। ‘पे’टको न्यु’रो–इ’न्डोक्राइन ट्यु’मरको सफल श’ल्यक्रिया र शी’ध्र स्वा’स्थ्यलाभको कामना, बा!’ उनले लेखेकी छन्। ‘श’ल्यक्रियामा सं’लग्न वीर अस्पतालको चि’कित्सक टो’ली, अस्पताल परिवारप्रति स’धन्यवाद शु’भकामना।’

यसअघि ट्यु’मरमा क्या’न्सरको शं’का भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो। वा’योप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्यु’मरमा क्या’न्सर नभएको बताएका थिए। ट्यु’मर भने चाँडै नै फा’ल्नुपर्ने चि’कित्सकको सुझाव अनुसार भट्टराईले श’ल्यक्रिया गराएका हुन्।