गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि, लेखे यस्तो भाबुक स्टाटस-

काठमाडौं : लोक गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ। सपुतले सामाजिक संजाल फेसबुक मार्फत शुक्रबार आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

‘धेरै शरिर दुख्ने/ग’ल्ने, छटपटि हुने, टाउको भा’री हुने, घरीघरी श्वा’स बढ्ने र केहि हुन्छ कि जस्तो ए’न्जाइटि फि’ल भएपछि मैले पि’सिआर टेस्ट गरेको बताएका छन । उनले कोरोनालाई सामान्य न’ठान्‍न पनि आग्रह गरेका छन्। ‘कोरोना जि’त्न सकिन्छ भन्‍ने आ’त्मबल त राखौँ तर यसलाई सामान्य नठानौँ’, उनले भनेका छन्, ‘किनकी लक्षण सामान्य भए पनि यसले नि’कै ह’तोत्साही बनाउने रहेछ। सतर्कता अपनाऊँ, सु’रक्षित बसौँ !’

अहिले उनी आफ्नो घरमा आ’इसोलेट भएको बताएका छन्। यस्तो छ स्टाटस – अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पि’सिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।

एकदमै धेरै शरिर दु’ख्ने/ ग’ल्ने, छ’टपटि हुने, टाउको भा’री हुने, घ’रीघरी श्वा’स बढ्ने र केहि हुन्छ कि जस्तो ए’न्जाईटि फिल भएपछि मैले पि’सिआर टेस्ट गरेको थिए । म हो’म आ’ईशुलेशनमा छु । अवस्था सामान्य छ । को’रोना जि’त्न सकिन्छ भन्ने आ’त्मबल त राखौ तर यसलाई सामान्य भने न’ठानौ ।

किनकि ल’क्षण सामान्य भएपनि यसले नि’कै ह’तोत्साहि बनाउने रहेछ । स’तर्कता ’अपनाउ । सु’रक्षित बसौ ! आसा राखौ यो मा’हामारी छिट्टै ट’रेर जानेछ । हामी जि’वनको पुरानै लयमा फ’र्किने छौ । Stay safe ! 😷 — feeling hopeful.