कोरोना संक्रमण स्वास्थ्य प्रणालीले थे’ग्न सकेन भन्दै स्वास्थ्य मन्त्रालय भर्खरै गयो यस्तो अपिल-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य प्रणाली थे’ग्न नसक्ने अवस्था आएको जनाएको छ। मन्त्रालयले शुक्रबार सर्वसाधारणमा एक अपिल गर्दै अनिवार्य रूपमा जनस्वास्थ्यको मा’पदण्ड अ’पनाउन आग्रह गरेको छ।

‘विभिन्न जिल्लामा कोरोना संक्रमण फैलेन दर ड’रलाग्दो गरी बढिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसकिने भइसकेको छ,’ अ’पिलमा भनिएको छ।’ हाल नेपालमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन जिल्लामा संक्रमण फै’लिरहेको छ।

त्यसैगरी, मकवानपुर, काभ्रेपाल्चोक, कास्की, दाङ, बाँके, रूपदेन्ही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण दर फैलिएको छ। मन्त्रालयले संक्रमण रोकथाममा जनस्वास्थ्य मा’पदण्ड मास्क लगाउन, भौ’तिक दुरी कायम र बेला–बेलामा साबुनपानीले हात धुन सर्वसाधारणमा अ’पिल गरेको छ।

कोरोना संक्रमणद’रलाई रो’क्न संक्रमित धेरै भएको ठाउँमा सरकारले ल’कडाउन समेत गर्दै आएको छ। मन्त्रालयले कुनै पनि मा’र्गबाट देश विदेश जाने आउने वा आन्तरिक वा’ह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा न’गराउनुहुन, कुनैपनि सार्वजनिक स्थ’लहरुमा जाने, भी’डभाड गर्ने कामहरु ब’न्द गर्न सबैसँग अ’पिल गरेको छ ।