का’रुणिक भिडियो- सहकर्मीको मृ’त्युको समाचार पढ्दा डा’को छोडेर रो’ए आजतकका न्यूज–एङ्करहरु

भारतका चर्चित टिभी पत्रकार रोहित सरदानाको नि’धन भएको छ। अप्रिल २४ मा ४२ वर्षीय रोहित सरदानाले ट्वी’ट गरेका थिए कि एउटा सीटी स्क्या’नमा कोरोना संक्रमन पुष्टि देखिएको छ। त्यसपछि उनले भने कि उनको अवस्था सु’धार भइरहेको छ तर छ दिन पछि उनको मृ’त्यु भएको छ।

तर टिभी च्यानलले भने उनको का’र्डियक अ’रेस्टको कारण मृ’त्यु भएको जनाएको छ। रोहित स’रदानाका सहयोगी र इंडिया टुडेका वरिष्ठ टिभी पत्रकार राजदीप स’रदेसाईले पनि ट्वीट गरेर रोहितको मृ’त्यु भएको पुष्टि गरेका छन। शुक्रवार दिउँसो जी न्यूजका सम्पादक सुधीर चौधरीले ट्वीट गर्दै रोहितको मृ’त्युको बारेमा जानकारी दिएका थिए।

रोहित जी न्यूजमा उनका साथी थिए। राजदीपले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रोहित र मेरो राजनीतिक विचार मेल खाँदैनथे तर हामी कुनै द्वे’ष बिना ब’हस गर्दथ्यौं । हामीले एक रात एउटा शो (सायद क’र्नाटकमाथि सर्वोच्च अ’दालतको निर्णय) गरेका थियौं र यो करिब तीन बजे पूरा भएको थियो ।

शो स’माप्त भएपछि रोहितले भने, ‘बस आज निकै म’जा आयो । रोहित उ’त्साही पत्रकार र उद्घोषक थिए । श्र’द्धाञ्जली रोहित ।’राजदीपले आफ्नो दोस्रो ट्वीटमा रोहितको मृत्’यु हृ’दयघा’तका कारण भएको बताएका छन् । शुक्रबार अ’परान्ह जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले ट्वीट गरेर रोहितको मृ’त्युको जानकारी दिए । रो’हित जी न्यूजमा उनका सहयोगी थिए ।भिडियो