उमेर ४० नाघ्दा पनि ह’ट एण्ड बो’ल्ड छिन् श्वेता (हेरौं तस्विरहरु )

बलिउडमा निकै चर्चा कमाएकि अभिनेत्री हुन् श्वेता तिवारी । उनले गरेको अभिनयसँगै उनको ह’ट तस्विर र बोल्ड फिगरको पनि निकै चर्चा हुने गर्छ । मन नपराउनेहरूको व्यक्ति सायद कम नै होलान। उनि ४१ बर्षको उमेरमा पनि उत्तिकै फिट छन् ।

अभिनेत्रीले अहिले केहि ताजा फोटोहरू पनि सोशल मिडियामा शेयर गरेकी छिन् जुन अहिले धेरै नै रु’चाइएको छ ।अभिनेत्रीले एकपछि अर्को इन्स्टाग्राममा उनको बो’ल्ड र ग्लै’मरस फो’टोशूट्सको फोटोहरू साझेदारी गरिरहेकी छन् र प्रशंसकहरूले पनि ती फोटो निकै मन पराएका छन।

हालसालै उनले हा’लेटर नेक गाउनमा फोटोहरू साझेदारी गरेकी छिन् यी तस्बिरहरु साझा गर्दै नायिका श्वेता भन्छिन- मेरा तस्बिर देखेर अधबैसे मानिस भन्दा पनि तन्नेरि लठ्ठीने छन ।श्वेता तिवारीको ४ अक्टोबर १९८० मा भारतको उत्तर प्रदेशमा भएको हो ।बालाजी टेलिफिल्मसको “कसौटी जिन्दगी की” ले उनलाई स्थापित बनाउन सहयोग गरेको हो ।

जसले गर्दा टेलिभिजनको संसारमा प्रेरणा को नाम ले उनलाई सबैले चिन्दछन् । श्वेता तिवारी प्रसिद्ध टेलिचलचित्र बिग बोस ४ का विजेता हुन् ।भा’रतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अ’क्सर चर्चामा रहने गर्दछिन् । पछिल्लो समय पनि उनी चर्चामा छिन् ।

यो पटक उनको चर्चाको विषय पूर्व कर्मचारी राजेश पाण्डे भएका छन् । राजेशले उनलाई धो’का दिएको आरोप लगाउँदै २ करोड (भा’रतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका छन् ।करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आ’रोप लगाएका थिए ।

अहिले त्यही मा’मला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मे’न्टलटर्चर ब्य’होरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।अर्काे कुरो प’ब्लिसिटी स्ट’न बनाएको आरोप समेत लगाइएकी छन् ।

यसको ममा धेरै नराम्रो प्र’भाव परेको छ ।’ ‘मैले श्वेता वि’रुद्ध २ करोडको मा’नहानी के’स गरेको छु । कानुनी पेपर समेत उनीसँग पुगिसकेको छ । उनको भने केही जवाफ आएको छैन’ राजेशले थपे ।राजेशले अभिनेत्रीको ए’क्टिङ स्कुलमा टिचरको काम गरेका थिए ।

राजेशले आफुले २ वर्षदेखि पैसाको लागि सम्पर्क को’सिस गर्दा पनि श्वेताले रेस्पोन्स नगरेको समेत बताएका छन् । श्वेताले पैसा नदिएको कारण आफुले घ’रभाडा समेत तिर्न नसकेको राजेशको भनाई रहेको छ ।