ग’र्भवती प्रियंका र ऋचा एकअर्कोको बेबी ब’म्प सु’म्सुम्याउदै (भिडियो)

नायिका प्रियंका कार्की र ऋचा शर्मा ग’र्भवती अवस्थामा छन् । उनीहरुले केहि समयअघि आफूहरु ग’र्भवती भएको सामाजिक संजालबाट सार्वजनिक गरेका थिए । प्रियंका र ऋचा शर्मा मिल्नसार साथी हुन् । उनै प्रियंका र ऋचा गर्भवतिमा रमाईरहेको भिडियो सार्वजनिक भएको छ ।

ग’र्भवती हुँदा के कस्तो म’हशुश हुन्छ र आफूहरुलाई अहिले कस्तो भइरहेको छ भन्दै दुईजनाको भ’लाकुसारी ऋचा शर्माले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेकि छिन् ।उक्त भिडियोमा एकअर्कोले बेबी ब’म्प छामिरहेको देख्न सकिन्छ ।प्रियंकाले ऋचाको पेट समात्दै माया गरेकि थिइन् भने ऋचाले छिट्टै बच्चा देख्न पाइने भन्दै ह’सिमज्जाक गरिन् ।

प्रियंका कार्कीलाई नेपाली फिल्मी क्षेत्रमा सबैभन्दा रमाउने नायिकाको रुपमा हेरिन्छ । उनी हरेक पलमा रमाइरहेकि छिन् । पछिल्लो समय उनको ब्या’चलर्स पार्टी होस् वा ह’निमुन पार्टी, हरेक क्षणमा प्रियंकाले भरपुर रमाइलो गरेकि छिन् । उनको श्रीमान् आयुष्मान देशराज जोशी पनि प्रियंका जस्तै बि’न्दास छन् ।

सम्भवतः प्रियंका र आयुष्मान नेपाली फिल्म क्षेत्रको सर्वाधिक रुचाईएको जोडी हुन् । ऋचाले केहि समयअघि मात्रै आफू गर्भवति भएको सार्वजनिक गरिन् । फूलमा पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै ऋचाले आफू ग’र्भवति भएको जानकारी दिइन् ।कमेडि च्या’म्पियनको जजका रुपमा देखिदै आएकि ऋचा फिल्ममा भने खासै चल्न सकेकि छैनन् ।भिडियो