विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फु’ट्यो

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फु’टेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरवि’रोध र वि’वाद रहँदै आएको थियो । नेकपाका पूर्व वरिष्ठ पो’लिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो ।

विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धो’का दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ ।’आ’न्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रा’न्तिलाई धो’का दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं ।

तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रा’न्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु वि’डम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवा’दी, सा’म्राज्यवादी, ज’डसुत्रवादी चि’न्तन र प्रवृत्तिका बिरुद्ध भी’षण सं’घर्षको आँ’धिवे’हरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ ।

तसर्थ, सं’गठनात्मक हिसाबले जनतालाई जनस’म्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अ’धुरो क्रा’न्ति सम्पन्न गर्न सकिने छ’ जारी विज्ञप्तिमा भनिएको छ ।मञ्चको आ’गामि का’र्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा से’क्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट वि’द्रोह गरेकाहरु रहेको बताइएको छ ।