होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई डा. रवीन्द्र पाण्डेले दिए कोरोना जि’त्ने यस्ता १६ टिप्स

१. थर्ममिटरबाट तापक्रम ना’पिरहनुहोला । ९८ – ९९ फ’रेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दु’खेमा पनि पा’रासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर ना’पिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घो’प्टो परेर सुत्नुहोला । यसलाई प्रो’न पो’जिसन भनिन्छ । पेटमा २ वटा सि’रानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गो’लिगाँठानेर एउटा सि’रानी राखेर पेटको ब’लमा सु’त्नुहोला ।

यसले फो’क्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भे’न्टिलेटर पनि भनिन्छ ।३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पा’रासिटामोल, कफ सि’रप / ट्या’ब्लेट खान सकिन्छ ।४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खो’की लागिरहेमा, सास फे’र्न गा’ह्रो भएमा वा अन्य गा’ह्रो भएमा घरमा नबस्नुहोला ।

यो नयाँ भे’रिएन्टले अ’चानक को’भिड नि’मोनिया गराउँछ । तसर्थ नजिकको को’भिड अस्पतालमा गएर चि’कित्सकसंग जां’च गराउनुहोला । छातीको ए’क्स रे वा सिटि स्क्या’न गरेर फो’क्सोको अवस्था अनुसार चिकित्सकको सि’फारिसमा औ’षधि ( ए’न्टिभाइरल / ए’न्टिबायोटिक ) खानुपर्ने हुन्छ । को’भिड नि’मोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जां’च नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रो’ग नि’को गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औ’षधिले मात्र नि’मोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अ’क्सिजन दिएर फोक्सो ड्या’मेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रि’टिकल हुनसक्छ । तसर्थ गा’ह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।७. अप्रमाणित औ’षधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औ’षधि खाएर समय एबम स्वास्थ्य न’ष्ट नगर्नुहोला । प्र’तिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार, अदुवा, ज्वा’नो, दालचिनी, तुलसी, गु’र्जो, जे’ठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्र’जाति निकै सं’क्रामक छ ।१०. घरको खानाको अ’तिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्र’शस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।१२. र’क्सी, चु’रोट तथा धेरै गु’लियो प’दार्थ / को’ल्ड ड्रिं’क्स से’वन नगर्नुहोला ।१३. ह’ल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । न’आत्तिनुहोला ।

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले त’नाव बढाउँछ ।१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि को’भिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।