अस्ट्रेलियाको क’डा कदम, भारतबाट फर्कनेलाई ५ वर्ष जे’ल !

एजेन्सी । अस्ट्रेलियाले भारतसँगको यात्रालाई हालका लागि गै’रकानुनी बनाएको छ । अस्ट्रेलियाली सरकारले भारतबाट फर्किने आफ्ना ना’गरिकलाई ५ वर्षसम्म जे’लसजा’य गर्न सक्ने बताएको हो ।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । भारतमा रहेका र कोारेना सङ्क्रमित भई क्वारेन्टाइनमा बसिरहेका अस्ट्रेलियाली ना’गरिकहरूको सङ्ख्याका आधारमा सरकारले उक्त क’डा निर्णय लिएको हो ।त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यसै साताको शुरूतिर भारतबाट अस्ट्रेलियामा हुने सबै खालका उ’डानहरूमाथि प्र’तिबन्ध लगाइसकिको छ ।

अब भारतबाट यसबेला अस्ट्रेलिया फ’र्कनेहरुले जे’ल बस्नुपर्ने हुन सक्छ ।हाल भारतमा हाल करिब ९ हजार अस्ट्रेलियाली ना’गरिक रहेको र तीमध्ये ६०० जनालाई कोरोनाको जो’खिम समूहमा राखिएको जनाइएको छ ।तर अ’स्ट्रेलियाली चिकित्सकहरुले सरकारको उक्त निर्णयको आ’लोचना गरेका छन् ।

भारतबाट फर्किरहेका अ’स्ट्रेलियाली ना’गरिकको सङ्ख्यासँग सरकारको क’दम अ’सुहाउँदो भएको एक चिकित्सकले त्यहाँको टेलिभिजनमार्फत बताएको बिबिसीले जनाएको छ ।उता भारतमा एकै दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृ’त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।एक हप्तासम्म दैनिक तीन लाखभन्दा बढी संक्रमित पुष्टि हुँदै आएको थियो । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ पुगेको छ ।

त्यस्तै, अहिलेसम्म एक करोड ९१ लाख ५७ हजार ९४ जनामा कोरोना पुष्टि भइसकेका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जनाको मृ’त्यु भएको छ ।योसँगै भारतमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २ लाख ११ हजार ७७८ पुगेको छ ।भारतमा हाल दैनिक १९ लाख स्वाब परीक्षण भइरहेका छन् ।