ज्वरो आएर अस्पताल गएका उनको छ’टपटिँदै भयो नि’धन

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बि’रामी परे ।निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए ।कोरोना पुष्टि भएपछि बेड पाएनन् ।

‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि रु’ मृ’तककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वा चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए ।परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए ।

सप्रश्वासमा स’मस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइयो ।चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बेड चाहिने बताए ।परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए ।कतै बेड खाली पाएनन् ।

संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्याइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृ’त्यु भयो ।‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि रु’ मृ’तककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बि’त्नु भो ।’

श्वा’सप्रश्वासमा स’मस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक पुरुषलाई बुधबार साँझ लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइयो । चिकित्सकले संक्रमितका लागि तत्काल अक्सिजनसहित आईसीयू बे’ड चाहिने बताए ।‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि मृ’तककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बि’त्नु भो ।’

धा’गो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड खाली थिएन । फि’भर क्लिनिक पनि भरिएको थियो । २४ घण्टादेखि अस्पतालको आपत्कालीन कक्षमा बेडको प्र’तीक्षा गरिरहेका ती ८३ वर्षीय पुरुषको शुक्रबार बिहान नि’धन भयो ।अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले आपत्कालीन कक्षमा अक्सिजनको सहायतामा राखिए पनि उनको नि’धन भएको बताए । कान्तिपुर दैनिक