वैज्ञानिकले दिएको सुझाव सरकारले नमान्दा भारतको अवस्था भ’यावह भयो !

काठमाण्डाै – भारतमा सरकारले नै ग’ठन गरेको वैज्ञानिकहरुको समूहले दिएको चे’तावनीलाई न’मान्दा भ’यावह अवस्थामा पुगेको पाइएको छ ।

वैज्ञानिक सल्लाहकारहरुको स’मूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भे’रियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अ’पनाउन चे’तावनी दिएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बे’वास्ता गरेको बीबीसीले जनाएको छ ।

सल्लाहकार समितिमा सं’लग्न चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रो’क्ने प्रयासको स’ट्टा भी’डभाड बढाएको बताएका छन् ।वैज्ञानिकहरुले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारलाई आग्रह गरेकै समयमा क’डा प्र’तिबन्धहरु लगाएको भए पनि देश अहिलेकाे अवस्थामा नपुग्ने बताएका बीबीसीले जनाएको छ ।

बढी स’ङ्क्रामक र घा’तक भे’रियन्ट फै’लिरहेको जानकारी दिइसकेपछि पनि लाखौं मानिस भेला भएर धा’र्मिक कार्यक्रम तथा राजनीतिक स’भाहरु गरेकोले सङ्क्रमण व्या’पक हुन सहयोग पुगेको वैज्ञानिकहरुको भनाइ छ ।

किसानहरुको आ’न्दोलन, प्रधानमन्त्री स्वयं तथा स’त्तापक्ष र प्रतिपक्षका नेता सहभागी धा’र्मिक तथा राजनीतिक कार्यक्रमहरुमा मा’स्क समेत न’लगाइ मानिसहरु स’हभागी हुनु र यसलाई रो’क्नुको स’ट्टा प्रो’त्साहन गर्नु प्रधानमन्त्री मोदी र सरकारको कमजोरी रहेको वैज्ञानिकहरुले बताएका छन् ।