को’रोनाले त’हसनहस भारत: चि’हानघर भ’रिए, पार्किङलाई समेत खाली गरेर चि’ताहरू बनाइदै

लाग्छ द’न्किरहेका आगोका ल’प्काहरू नै हुन् जसले ती चि’तामा ज’ल्दै गरेका प्रिय आफन्तहरूको सम्झना अनि पी’डामा सान्त्वताको कामना गरिरहेका छन्। घा’टमा एउटा ला’स ज’लिसकेको हुँदैन। छेउमा जल्नका लागि कैयौं ला’सहरू ला’म लागिसकेका हुन्छन्।

दिल्लीको पूर्वी सहर सीमापुरीका घा’टहरूमा यतिबेला चिताहरू द’नदनी ब’लिरहेका छन्। त्यहाँ लास ज’लाउने कामदारहरूलाई बोल्नेसम्म पनि फुर्सद छैन। ‘यो महामारीभन्दा अघिसम्म हामीले यहाँ मुस्किलले १० वटाजति ला’शहरू ज’लाउँथ्यौं’ घा’टमा वर्षौंदेखि लास जलाउने काम गर्दे आएका जितेन्दर सिंहले भने ‘अहिले १०० त हुन्छ नै कहिलेकाहीँ त त्यो भन्दा पनि कैयौं धेरै ला’सहरू ज’लाउनुपर्छ।’

अहिले यो घा’टमा ला’स ज’लाउने ठाउँ पनि साँ’घुरो भइरहेको छ। श’वदाहस्थल व्यवस्थापन समितिले त्यहाँको पार्किङलाई समेत खाली गरेर चि’ताहरू बनाउँदैछ। इँ’टाहरू जोडेर त्यहाँ चि’ता राख्ने ठाउँ बनाइएको छ। ला’स ज’लाउने यो एउटा सानो घा’टमा अहिले आफन्तहरू ला’स ज’लाउने पा’लो कु’रिरहेका हुन्छन्।

यस्तो लाग्छ कि अब ला’सले पनि ज’ल्नका लागि पालो कु’र्नुपरिरहेछ। योसँगै अहिले अर्को पनि स’मस्या थपिएको छ, ला’स ज’लाउनका लागि दिल्लीमा अहिले दा’उरा छैन। काठको अ’भाव छ। गत मंगलबार मात्रै उत्तरी दिल्लीका मेयर जय प्रकाशले मुख्यमन्त्री अरविन्द केजरीवाललाई एउटा पत्र लेखेका थिए।

त्यसमा उनले लास ज’लाउनका लागि काठ दाउराको थप व्यवस्था गर्नका लागि वन विभागलाई भनिदिनु अनुरोध गरेका थिए। यो बीचमा कैयौं मानिसले दा’उराहरूका लागि भुक्तानी गरिसकेका छन्। तर जलाउने ठाउँ नभएर उनीहरू बाहिर नै कुरेर बसिरहेका भेटिन्छन्।

खासगरी हिन्दु सं’स्कारअनुसार अ’न्तिम सं’स्कारका लागि दाउराकै चिता आवश्यक पर्छ। त्यसरी ज’लाएर शरीरलाई ख’रानी बनाएमात्रै उसको आ’त्माले शा’न्ति पाउने र पु’नर्जन्म पाउने विश्वास गरिन्छ। दिल्लीकी पत्रकार वर्खा दत्तले अघिलो सातमात्रै कोरोनाले ग्रस्त भएका आफ्ना बुवा गुमाइन्।

अस्पतालमा उनका बुवालाई एउटा ड्या’मेज भइसकेको अक्सिजनको सि’लिण्डर लगाइएको थियो। ‘हामीले बुवाको अ’न्तिम सं’स्कारका लागि घा’टमा गयौं। त्यो बेला त्यहाँ ला’स ज’लाउने ठाउँ थिएन। त्यहाँ ला’स ज’लाउनका लागि एकआपसमा झ’गडा भइरहेको थियो’ उनले भनिन् ‘बुवाको श’व ज’लाउनक लागि हामीले पुलिसलाई गु’हार्नुपर्ने अवस्था आयो।’

भारतमा अहिले दिनहुँ साढे तीनलाख मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा धेरै संक्रमितको मृ’त्यु भइरहेको छ। उत्तरी दिल्ली सहरका मेयरका अनुसार अघिल्लो सातासम्ममा दिल्लीले दैनिक ६ सयसम्म ला’सहरू ज’लाउनका लागि व्यवस्था मिलाउँदै आएको थियो।

अहिले त्यो दुई गुणाभन्दा पनि धेरै बढेको छ। ‘हामी बिहानैदेखि यहाँ श’व ज’लाउन व्यस्त हुन्छौं। बिहानै केही आउँछ अनि फेरि एकएक गर्दै श’वहरू आइरहन्छन’ नि’गमबोध घा’टका एकजना कर्मचारी कुमार गुप्ताले भने ‘कहिले त रातभरि पनि यहाँ ला’स ज’लिरहेका हुन्छन्।’

यो घा’टमा धेरै कामदार अनि स्वंयसेवकहरू दिनहुँ हज्जारौं ला’स र पी’डाको साक्षी बनिरहेका छन्। रातभरि श’व ज’लाएर सुत्न पनि नपाएका उनीहरू केही त भित्तामा अ’डेस लागेर निदाइरहेका हुन्छन्। वर्षौदेखि मृ’तकको श’व ज’लाउने त्यो घा’टको जि’म्मेवारी स’म्हाल्दै आएका जि’तेन्दर पालो पर्खिरहेका आफन्तहरूलाई सकेसम्म त्यहाँ सा’न्त्वना दिने कोसिस गर्छन्।

‘हामीले यो पाँचघण्टामा मात्रै ५५ वटा ला’स ज’लाइसक्यौं। साँझसम्म त १०० भन्दा धेरै लास ज’लाउनुपर्छ होला…’ केहीबेर रो’किएर उनले भने ‘म धेरै थाकेको छु । तर यो हामी था’क्ने समय होइन। यो त देशका लागि, मा’नवताका लागि अनि कसैको जीवन ब’चाउनका लागि हामीले काम गर्नुपर्ने समय हो।’

आजसम्म ला’सहरू ज’लाउँदा उनले धेरै कुरा सोच्दैनथे। लाग्थ्यो त्यो त उनको नियमित काम नै हो। तर, अहिले उनको मु’टु छि’याछिया हुन्छ। सबैभन्दा धेरै उनको मु’टु त त्यो बेला ह’ल्लिन्छ जब घा’टमा भर्खरको जवान अनि कलिलै उमेरका ला’सहरू जल्नका लागि आइरहेका हुन्छन्।

‘हामीले देखेका छौं एउटै परिवारले आफ्ना दुई, तीन सदस्य गु’माउनुपरेको छ। उनीहरूको पी’डा हामीले ला’स ज’लाउँदै महसुस गरिरहेका हुन्छौं। हामीलाई थाहा छैन दिल्लीमा के भइरहेको छ र किन यस्तो भइरहेको छ। यो साँच्चिकै नि’राशा’जनक अनि मुटु कमा’उने स्थिति छ।’ एजेन्सीहरूकाे सहयाेगमा