जन्मबार अनुसार थाहा पाउनुहोस् को कति धनी ?

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार जन्मबार अनुसार मानिसको स्वभाव तथा जीवनको अवस्थाको बारेमा समेत जाकारी पाउन सकिन्छ। जन्मबारका अनुसार मानिसको ग्रहको प्रभाव शरीरमा पर्छ।

मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दा’वी छ। बार अनुसार पुरुष र स्त्रीको स्वभाव र भाग्यमा समेत फरक पर्छ । एउटे बारमा जन्मिएका पुरुष र स्त्री फरक फरक स्वभाव र भाग्यका हुने गर्छन्। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।

मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारःआइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् ।यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । आइतबार जन्मिने स्त्री दा’न९पुण्य गर्ने र ब’लशाली एवं च’तुर हुन्छन् ।

सोमबारःपुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ ।सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वा’स प्र’श्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारःपुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उ’ग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वे’खुसी हुन्छन् ।यिनीहरुलाई छाला सम्बन्धी रो’ग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री क’ठोर हृ’दयका हुन्छन् यस्ता स्त्रीमा द’या माया कम हुन्छ । यस्ता स्त्री दु’ब्ला पातला र झ’गडालु समेत हुन्छन् ।

बुधबारःपुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारःपुरुष विहीबार जन्मिने पुरुष वि’द्वान र प’राक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार च’ढाव र स’मस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् ।विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारःपुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बु’द्दीमान र मृ’दुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु स’हनशिल पनि हुन्छन् । यिनीहरु शौ’खिन हुन्छन् र २० र २४ वर्षको उमेरमा क’ष्ट हुन्छ।स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चं’चल हुन्छ । यस्ता स्त्री मस्ती म’जाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारःपुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन्। यिनीहरुका लागि बाल्यकाल क’ष्टपूर्ण हुन सक्छ। भाइ बहिनी वा दाइ दिदीबठ्ठ स’न्तुष्टी मिल्दैन। यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा क’ष्ट हुन्छ। स्त्री शनिबार जन्मिने स्त्री दु’बली पातली हुन्छन् तर अ’ग्ला। सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन। यस्ता महिला अरुका कुरा का’ट्ने पनि हुन् सक्छन्।