प्ला’ज्मा थे’रापीबाट उपचार गर्दा पनि कोरोना संक्रमित पूर्वरानी कोमलको स्वास्थ्य सु’ध्रिएन !

काठमाडौं : कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यस्थिति अझै सु’ध्रिएको छैन। प्ला’ज्मा थे’रापीबाट उपचार गर्दा पनि स्वास्थ्य अवस्था सु’धारोन्मुख नभएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

अहिले पनि उनलाई आ’इसीयूमा हा’इफ्लो अक्सिजन दिएर उपचार गरिएको अस्पतालका क’र्पोरेट सूचना प्रमुख सोमनाथ बास्तोलाले बताए। उनले भने, ‘प्ला’ज्मा थे’रापीबाट उपचार गर्दा पनि उहाँको स्थितिमा कुनै सु’धार आउन सकेको छैन, अहिले पनि उहाँलाई आ’इसीयूमा राखिएको छ र हा’इ फ्लो अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।‘

निजी चिकित्सक डा. किशोर राणा ने’तृत्वमा कोमलको उपचार भइरहेको छ। तर, कुनै सु’धार भने हुन सकेको बास्तोलाले बताए। पूर्वराजा ज्ञानेन्द्र शाह र अवस्था पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्य भने सामान्य रहेको उनले बताए। कोरोना संक्रमण पुष्टि भएपछि पूर्व राजदम्पती ज्ञानेन्द्र-कोमल र पूर्व अधिराजकुमारी प्रेरणाको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

पूर्व राजदम्पती भारतको कु’म्भमेलामा सहभागी भएर बैशाख ५ गते नेपाल फ’र्किएका थिए। उनीहरूमा ७ गते कोरोना पुष्टि भएको थियो। उपचारनिम्ति बैशाख ११ गते अस्पताल भर्ना गरिएका शाह दम्पती र छोरीमध्ये छोरीको अवस्था सामान्य बताइएको छ भने पूर्वराजालाई अक्सिजन स’पोर्टमा राखिएको छ।