आफुलाई अधिकारकर्मी बताउने श्रीजना वाग्लेले लक्ष्मी गदालको कोठाको ढोका फो’डेर कु’ट’पि’ट गर्दै कालो मो’सो द’लिन

काठमाडौं– आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले लक्ष्मी गदालको कोठाको ढोका फो’डेर कु’ट’पि’ट गर्दै का’लो मो’सो द’लेकी छन् ।केहि युटुबर र महिला सहयोगी लिएर गएकी वाग्लेले गु’ण्डा ग’र्दी शैलीमा लक्ष्मी गदाल माथि आ’क्र’म’ण गरेकी हुन् ।

आफुलाई महिला अधिकारकर्मी बताउने श्रीजना वाग्लेले ज’ब’र्ज’स्ति लक्षि गदाल बस्दै आएको कोठाको ढोका समेत फो’डे’की छन । उनको आ’क्र’म’ण’बाट लक्ष्मी गदाको हातमा चो’ट लागेको छ ।किशोर खतिवडा र लक्ष्मी गदालको बि’बा’द’को बिषयमा मु’छिएकी वाग्लेले १० लाख मा’ग्न लगाएको आरोप लक्ष्मीले लगाएकी थिइन ।

एक्लै कोठामा बसिरहेकी लक्ष्मीलाई आफु सहित केहि महिला लिएर गएकी वाग्लेले कोठामा तो’ड’फो’ड गर्दै आ’क्र’म’ण’मा उ’त्रेकी थिइन । घ’टना भएपछी किशोर खतिवडा पुगेका थिए । श्रीजनाले किशोर माथि पनि आ’क्र’म’णको प्रयाश गरिएकी थिइन ।उ’ग्र रुपमा प्रस्तुत भएकी वाग्लेले समाजले पचाउन नसक्ने अ’प’शब्द समेत बो’लेकी थिइन ।