लक गरेको कार भित्र कसरी गए बच्चा, यो शं’कास्पद छ: प्रहरी

दाङको तुलसीपुर ६ स्याउली बजारमा पार्किङ गरेर राखेको कारभित्र तीन बच्चा मृ’त फेला परेपछि त्यसको अनुसन्धान ग’म्भीर ढं’गले गरिरहेको छ । आईतबार दिनभर प्रहरी अनुसन्धानमा ब्यस्त भयो, सञ्चार माध्यामले गरेको फोन समेत रि’शिभ गर्ने फु’र्सद भएन ।

अनुसन्धानलाई प्रहरीले जारी राखेको छ ।प्रहरी स्रोतका अनुसार गाडी धनी ३३ बर्षीय स्थानीय यादव गैरे र चालक सोही ठाउँका ५७ बर्षीय पदमबहादुर बस्नेतलाई मु’द्दा चलाएको छ । उनीहरुलाई दिनभर नियन्त्रणमा लिएर अनुसन्धान पनि गरिरहेको छ ।उनीहरुले प्रहरीलाई माघ १ गते सोही स्थानमा पार्किङ गरेको ब’यान दिएका छन् ।

कार ल’क गरेर राखिएको हो । तर, लक गरेको गाडीमा कसरी बच्चाहरु छिरे, भित्र कसरी बत्ति ब’ल्यो?, भन्ने विषय ग’म्भीर भएकाले यसैमा टे’केर प्रहरीले अनुसन्धान थालेको छ ।यो विषय सं’कास्पद भएको प्रहरील स्रोतले बताएको छ । अहिले बच्चाहरुको पो’ष्ट’मा’र्ट’म भइरहेको छ ।

पो’ष्र्ट’मा’र्ट’म रिपोर्ट आएपछि अनुसन्धानमा थप स’हज हुने प्रहरीले बताएको छ । पो’ष्ट’मा’र्ट’म’का’लागि फ’रेन्सिक एक्सपोर्ट डाक्टर बुटवलबाट आएका छन् । नेपालगञ्जबाट कु’कुरसहित बिज्ञको टोली तुलसीपुर आएको छ । स्थानीयले शनिबार कारमा ब’क्ती बालेको देखेपछि हेर्न जाँदा बच्चाहरु मृ’त अबस्थामा भेटिएका थिए ।

पार्किङ गरि राखेको भरतीय नम्बर प्लेटको आ’रजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृ’त फेला परेका थिए । आफन्तका अनुसार बालकहरु वैशाख १६ गते ह’राएका थिए ।