Breaking: रामेछापको उमाकुण्डमा आ’गलागी, श्रीमान श्रीमतीको ज’लेर मृ’त्यु

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती ल’हरेटोलका मनोहर कार्कीको घरमा गएराती भएको आ’गलागीमा परी एकै घरका श्रीमान् र श्रीमतीको ज्यान गएको छ ।

गएराती करिव १२ वजे भएको आ’गलागीमा परी मनोहर कार्कीका बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता कार्कीको आ’गोले ज’लेर घ’टनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार–ढुङ्गा माटोले बनेको दुुईतले घरमा राती अ’कस्मात आ’गलागी भएपछि छोरा वर्ष ३५ का मनोहर कार्की उनकी श्रीमती वर्ष ३२ कल्पना कार्की र ३ वर्षिय छोरी स्मारिका कार्की भने घरको ढोका फु’टाएर हा’मफा’लेर बाँ’च्न सफल भएको प्रहरी नायव उपरिक्षक ढुगानाले बताए ।

राती अ’कस्मात घरमा लागेको आ’गो नि’भाउन स्थानिय र वाम्ती प्रहरी चौ’कीवाट गएको प्रहरी टोलीले आ’गो नि’भाउन नसक्दा घर पूर्णरुपमा क्ष’ती भएको छ । घरमा के कती क्ष’ती भयो र आ’गलागी कसरी भयो भन्ने बिषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घ’टनापछि मृ’तक धनवहादुर र उनकी श्रीमती सिताको श’व ख’नेर नि’कालीको छ । मृ’तकको श’वको मुु’चुल्का तयार गरि श’व पो’ष्ट’मा’र्’टम’को लागि दोलखाको जिरी वा सदरमुकाम मन्थली कता लाने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

स्थानियहरुले राती घ’टनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टो’ली राती नै घ’टनास्थल पुुगेको थियो । घ’टनास्थल पुुगेको प्रहरी प्रवक्ताको टोलीले स्थ’लगत मु’चुल्का उ’ठाउने र श’व पो’ष्ट’मा’र्ट’म’को लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।