लकडाउनको उ’ल्लंघन गर्दै सृजना वाग्ले सहितको स’मूहले लक्ष्मी गदाल माथि गर्यो आ’क्र’म’ण-भिडियो हेर्नुहोस्

केहि दिन यता मिडियामा निकै नै चर्चामा आएका लक्ष्मी गदाल र किशोर खतिवडा बिचको आ’न्तरिक कुरा ल्याएर मिडियाबाजी भएको छ । किशोर खतिवडाले लक्ष्मी गदाल माथि अ’न्याय गरेको भनेर मिडिया बाजी भैरहदा बिभिन्न अ’डकल बाजी भएका थिए ।

चौतर्फी मिडियामा आलोचना आए पछी स्वयम लक्ष्मी गदालले फेरी मैले किशोर खतिवडा माथि गरेको झु’ठ हो । मलाई कसैले उ’चालेर मैले यसरि खतिवडा माथि खनिन पुगेकी हु । मलाई क्षमा गर्नुहोस भनेर मिडियामा बोलिसके पछी यो घट’नाले अर्को रुप लिएको हो ।

महिला अधिकार कर्मी सृजना वाग्लेले सवै नाटक गर्न लगाएको हो भनेर लक्ष्मी गदारले भनिसके पछी किशोर खतिवडाले ए’क्सन लिएर बसेका थिए । मलाई किशोर जिबाट अ’न्याय भएको छैन ।हिड्दै जादा ठे’स लाग्छ तर मेरो जिबनमा आ’च आउने काम भने भएको छैन ।

हामि केहि बर्ष देखि रि’लेसनमा बसेको कुरा सहि हो तर जति मैले मिडियामा आएर बोल्न नहुने कुरा जतिपनि बोलेकी थिए । यो सबै झु’ठ हो । मलाई पैसाको लागि तलाई अ,न्याय भएको छ भनेर मलाई नाटक गर्न लगाईएको हो । महिला अधिकार कर्मी सृजना वाग्लेले नानाथरी ना’टक गर्न लगाएको हो ।

मन्दिरसम्म पुर्याएर बेहुलीसम्म बनाएकी हुन् । भनेर अन्तरबार्तामा बोलिसके पछी सृजना वाग्ले मिडियामा आएकी थिन । म माथि अ’न्या’य भयो मैले उद्दार गर्न खोज्दा किशोर खतिवडा र लक्ष्मी गदाल मिलेर मेरो मान हा’नि गरेका छन् भनेर मिडिया आएकी थिइन् ।

किशोर खतिवडा र लक्ष्मी गदालको एक अर्का बीच सहमतिमा भैसकेको छ । तर त’त्काल लकडाउनको उ’ल्लङ्घन गर्दै सृजना वाग्ले सहितको स’मुहले लक्ष्मी गदालमाथि हिजो भौ’तिक आ’क्र’म’ण भएको छ । एक पछी अर्को झु’ठको पर्दा’फास हुन् थाले पछी अ’सैया हुन् थाले पछी ए’ग्रेसिप हुदै गदाल माथि हा’तपा’त गरेको हुनसक्छ ।

यो’जनाबद्द रुपमा गदालको घर सम्म पुगेकी सृजना वाग्लेले गदाल बस्ने रुम तो’ड’फो’ड गरि ४/५ जनाको स’मुहमा गै’र लक्ष्मी गदाललाई का’लो मो’सो समेत द’लेकी छन् । आफै महिलाअधिकार क’र्मी भएर यसरि यो’जनाबद्द रुपमा ह’मा’ल गर्नु जा’यज कुरा भने हैन ।

यदि सृजना माथि अ’न्या’य नै भएको थियो भने का’नुन समातेर अगाडी बढ्नु पर्ने हैन र ? प्रेस काउन्सियलमा जानु पर्ने हैन र ?जे जस्तो भएता पनि यो घट’नाको नालीबेली हेर्दा सृजना वाग्ले नै गलत सा’बित बहेकी छन् । यो’जनाबद्द रुपमा मिडिया लिएर अर्काको घरमा बसेको स्वतन्त्रता माथि आ’च पु’रेउने काम राम्रो हैन ।

सृजना वाग्लेको बोल्ने भाषाशैली र गदाल माथि गरेको ज’घ’न्य अ’प’रा’धसंगै त’था’ना’म गा’ली’ग’लौ’ज मिडियामा आईरहदा सृजना वाग्लेले स’जा’य भो’ग्ने पर्ने देखिछ । यतिबेला जतातातौ मिडियामा वाग्ले प्रति घो’र आपति जनाएका छन् । भिडियो