बिहान ३ बजेदेखि लागेको आ’गो अझै नियन्त्रणमा आएन

झापा । झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बा’योग्यास कोईला फ्या’क्ट्रीमा बि’द्युत स’र्ट भई आ’गलागी हुँदा ठुलो क्षे’ती भएको छ ।

आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

उक्त आ’गो नियन्त्रणमा ७ वटा द’म्कल सहित सेना, प्रहरी, स्थानियबासी प’रिचालित भएका छन् ।

सो आ’गोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्या’क्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धु’लाबारीले जनाएको छ ।

उक्त आ’गोबाट हाल सम्म मा’नबिय क्षे’ती नभएको सो कार्यालयले जनाएको छ ।