वाग्मती किनारमै ज’लाउन थालियो कोरोना संक्रमितको श’ब !

काठमाडौं । कोरोना संक्रमणबाट मृ’त्यु भएकाको श’व व्यवस्थापनको काम गर्दै आएको नेपाली सेनाले मृ’त्युदर बढेको हुँदा सा’मूहिक श’वदा’हमा जानुपर्ने अवस्था आउन सक्ने चे’तावनी दिएको छ ।

कोरोनाबाट मृ’त्यु भएकाको श’व पशुपतिनाथस्थित विद्युतीय श’व दा’हगृ’हमा व्यवस्थापन गरिँदै आएको थियो ।सोमबार एउटा मेसिन बि’ग्रिएको हुँदा श’व वाग्मती किनारमै ज’लाउन सुरु गरिएको छ ।विद्युतीय श’वदा’ह गृहमा मात्रै ज’लाउँदा समय लाग्ने भएपछि वाग्मती किनारमा चि’ता बनाएर श’व ज’लाउन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

“पशुपति विकास कोषको एउटा मेसिन बि’ग्रिएको थियो,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, “पशुपति क्षेत्र विकास को’षसँग मिलेर बाहिर आठवटा श’व ज’लाएका छौँ । अहिले मृ’त्युदर निकै बढेको छ । यस्तै अवस्था रहे सा’मूहिक श’वदा’हमा जानुपर्ने हुन सक्छ ।”