पशुपतिमा आ’र्यघा’टमा आज देखिएको यो दृश्य, फेरी कहिल्यै देख्न नपरोस

काठमाडौं- को’रोना भाइरस (को’भिड १९) को दोस्रो लहर ती’व्र भएसँगै पशुपति क्षेत्रस्थित वि’द्युतीय श’वदाह गृ’हमा सङ्क्रमण भई नि’धन भएकाको शव आउने क्रम बढ्न थालेको छ ।

कोरोना सङ्क्रमण भई नि’धन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । विद्युतीय श’वदा’ह गृहमा तीनवटा श’वदा’ह यन्त्र छन् । यी यन्त्रले न’भ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई नि’धन भएकाको श’वदा’ह हुन थालेको छ ।

सङ्क्रमण भई नि’धन भएकाको चाप विद्युतीय श’वदा’ह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट ज’लाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ । यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ । गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई नि’धन भएकाको शव विद्युतीय श’वदा’ह गृहमा आउन थालेको थियो ।

गत वर्ष धेरै श’व आएका दिन १५ वटासम्म आउने गरेको थियो ।यसवर्ष कोरोनाबाट मृ’त्यु हुनेको दर बढेकाले पशुपतिमा श’व आउने क्रम पनि बढेको हो । वि’द्युतीय श’वदा’ह गृ’हको एउटा यन्त्र दुई दिनअघिदेखि बि’ग्रिएका कारण पनि कोरोनाबाट मृ’त्यु भएकाको श’व वाग्मती किनारका अन्य स्थानमा ज’लाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिनुभयो ।

बि’ग्रिएको यन्त्र मर्मत गर्न लागिएको पनि उहाँले बताउनुभयो ।भ’ष्मेश्वर र आ’र्यघा’टमा पनि कोरोनाको दर ती’व्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घा’टमा सामान्य अवस्थामा नि’धन भएका ४० वटासम्म श’व आउन थालेको छ ।

भ’ष्मेश्वरमा नौ र आ’र्यघा’टमा दुई गरी ११ घा’टमा श’वदा’ह हुने गरेको छ । यी ११ वटै घा’टमा दाउराबाट श’वदा’ह हुने गरेको छ ।विद्युतीय श’वदा’ह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा श’वदा’ह हुने गरेको छ । दाउराबाट ज’लाइ’ने घा’टमा तीनदेखि चार घण्टामा श’वदा’ह सकिने गरेको छ ।