वैज्ञानिकले अर्को सम्भावित महामारी फैलिने स्थान, फैलाउने जीव र बच्ने उपाय पत्ता लगाए

काठमाडौं। कोरोनाभाइरस महामारीले विश्वलाई आक्रान्त पारिरहेका बेला वैज्ञानिकहरुले अब आउन सक्ने अर्को सम्भावित महामारीको बारेमा पत्ता लगाएका छन् । वैज्ञानिकले यो महामारी कुन देशबाट र कुन जीवबाट फैलिने आशंका छ भन्ने समेत पत्ता लगाएका छन् ।

वैज्ञानिकले यो सम्भावित महामारी मानिसमा फैलिनबाट कसरी रोक्न सकिन्छ भन्ने बारेमा पनि बताएका छन् । वैज्ञानिकहरुका अनुसार यो सम्भावित महामारी ब्राजिलमा रहेको अमेजन जंगलमा रहेका जंगली चमेरा, बाँदर र मुसाको प्र’जातिबाट फैलिन सक्ने बताएका छन् ।

साइन्स म्यागजिनमा प्रकाशित रिपोर्टअनुसार ब्राजिलको मानौसस्थित फे’डरल युनिभर्सिटी अफ अमेजोनासका बायोलोजिस्ट मार्सेलो गोर्डो र उनको टिमले हालै कुलरमा तीनवटा ‘पा’इड टे’मेरिन’ प्र’जातिका बाँदरको स’डेका ला’श भेटेका थिए । कसैले यो कुलरको विद्युत आपूर्ति ब’न्द गरिदिएपछि यी बाँदरका श’व भित्रै स’डेका थिए ।

मार्सेलो र उनको टिमले बाँदरको नमूना लिए त्यसपछि त्यसलाई फि’योक्रुज अ’मेजोनिया बा’योबैंक लिएर गए । यहाँ उनीहरुलाई सहयोग गर्न जी’वविज्ञानी अ’लेसान्ड्रा नाभा आइन् । उनले बाँदरको नमूनाबाट प्या’रासिटिक व’र्म, भाइरस र अन्य सं’क्रामक ए’जेन्टको खोजी गरिन् ।

अ’लेसान्ड्राका अनुसार जसरी मानिसले जंगलमा क’ब्जा गरिरहेका छन् यस्तो अवस्थामा जंगली जनावरमा हुने भा’इरस, ब्या’क्टेरिया र प्या’थोजेन्सहरुले मानिसमा आ’क्र’म’ण गरेर संक्रमण फैलाइरहेका छन् । ठिक यस्तै गरी चीनमा जंगली जनावरबाटै मर्स, सा’र्स र को’भिड–१९ जस्ता भाइरस फैलिएका थिए ।

ब्राजिलको मानौसको चारैतिर अमेजनको जंगल छ र यो जंगल कैयौं सय किलोमिटरसम्म फैलिएको छ ।मानौसमा २२ लाख मानिस बस्छन् । विश्वभर रहेका १४ सय चमेराका प्रजातिमध्ये १२ प्रतिशत अमेजनको जंगलमा मात्र बस्छन् । यसका अ’लावा यो जंगलमा बाँदर र मुखाका कैयौं यस्ता प्र’जाति बस्छन् जुन जनावरमा भाइरस, ब्या’क्टेरिया र प्या’थोजेन हुन्छन् ।

यी संक्रामक सू’क्ष्मजीवहरु कुनै पनि समयमा मानिसमा आएर सं’क्रमण फै’लाउन सक्छन् । शरीकरण, जंगलमा सडक बनाउनु, बाँ’ध बनाउनु, खानी बनाउनु र जंगल काट्नु संक्रमणको जो’खिम बढाउने कारण हुन् ।अ’लेसान्ड्रा र उनको टिक कैयौं वर्षदेखि कुन प्या’थोजेन मानिसमा प्रवेश गरेर सामान्य स्वास्थ्य स्थितिलाई बि’गार्न सक्छ भन्नेबारे खोजी गरिरहन्छन् ।

जनावरबाट मानिसमा फैलिने रोगलाई जुनोसेस भनिन्छ । ब्राजिलको मानौसमा पछिल्लो एक वर्षमा कोरोनाभाइरसका २ ख’तरना’क लहर आइसकेका छन् जसका कारण ९ हजार मानिसको मृ’त्यु भइसकेको छ । लकडाउन र संक्रमणको ख’तराका कारण नाभा र उनको टिमले एक वर्षदेखि फि’ल्ड सर्वे गरेका छैनन् ।

ब्राजिलको कोरोनाभाइरस भे’रिएन्ट पी वन को उत्पत्ति मानौस सहरमै भएको थियो । फि’योक्रुज अ’मेजोनिया बा’योबैंक ब्राजिलको सेनाको पूर्व होटलमा चलिरहेको छ । यो प्रयोगशालामा १०० भन्दा धेरै किसिमका जंगली ननावरका विभिन्न जैविक नमूनाहरु राखिएका छन् ।

यहाँ ४० भन्दा धेरै प्र’जातिका जीवका अंगका अवशेष पनि छन् । यीमध्ये धेरैजसो चमेरा, बाँदर, मुसा र अन्य स्त’नधारी जीव छन् ।अलेसान्ड्रा नाभाका अनुसार अर्को महामारी यिनै जनावरको शरीरमा रहेका ब्या’क्टेरिया, भाइरस आदिबाट फै’लिने आशंका छ ।

अ’लेसान्ड्रा र उनको टिमले विभिन्न प्रकारका जनावरबाट मानिसमा फै’लिने भाइरल ज्वरो र फइलेरियाका अलग अलग प्रकारको खोजी गरेका छन् । साथमा रोग फैलाउने जनावर र प्याथोजेन्सको डि’ए’न’ए पनि संग्रह गरिँदैछ ।प्रि’न्स्टन युनिभर्सिटीका बा’योलोजिस्ट डे’निस क्यारोलका अनुसार अ’लेसान्ड्रा र उनको टिमले गरिरहेको काम मानिसलाई भविष्यका ख’तराबाट ब’चाउनको लागि अत्यन्तै जरुरी छ ।

अहिले अ’लेसान्ड्रा र उनको टिमले यस्तो भाइरसको अध्ययन गरिरहेको छ जसको बारेमा विश्वलाई कम मात्र थाहा छ । ओरोपाउच भाइरस नामको यो भा’इरसमाथि अध्ययन पनि कम भएको छ । यो भाइरस लामखुट्टेको मि’ज भनिने एक प्र’जातिबाट फैलिन्छ ।

यो लामखुट्टेको वैज्ञानिक नाम क’लिकोएड्स प्या’राएन्सिस हो । यो भाइरसका कारण ज्वरो, तीब्र टाउको दु’ख्ने, जो’र्नी दुख्ने हुन्छ ।ओ’रोपाउच भाइरसको खोजी १९५५ मा भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म यसले ब्राजिलमा ३० पटक महामारीको रुप लिएको छ ।

यो भा’इरसबाट ५ लाख मानिस बि’रामी भइसकेका छन् । यो भाइरस पनामा, दक्षिण अमेरिकाका ६ देशसहित क्या’रेबियन देश ट्रि’निडाड एण्ड ड्’टोबागोसम्म फै’लिइसकेको छ । यो भाइरस लिएर हिँड्ने लामखुट्टे अमेरिकी महाद्विपका कैयौं भागमा पाइन्छ ।

यसबाहेक सा’उदर्न हाउस लामखुट्टे समेत ओ’रोपाउच भा’इरसको वाहक बन्न सक्छ । यसका कारण अफ्रिका, एसिया र अस्ट्रेलियामा पनि भा’इरस फैलिने जो’खिम छ । ओरोपाउच भाइरस स्लथ, म’र्मेसेट्स, फिं’चेर, चराहरु र केही स्त’नधारी जीवमा पाइन्छ ।

यो भाइरसको संक्रमण पत्ता लगाउन मानिसको पिसाब र थु’कको नमूना लिनुपर्छ ।अ’लेसान्ड्रा र उनको टिम अर्को एउटा भाइरसका कारण पनि चि’न्तित छन् । यो भाइरसको नाम मा’यारो भाइरस हो । यो भाइरस अहिले दक्षिण अमेरिकी देशमा तीब्र रुपमा फै’लिइरहेको छ ।

यसको संक्रमण भएमा फ्लु जस्तो लक्षण देखिन्छ । सबैभन्दा स’मस्याको कुरा यो भाइरसबाट कोही मानिस संक्रमित भएमा डाक्टरहरुलाई यो रो’ग मा’यारो भाइरस हो, चि’कनगुन्या हो वा डेंगु हो भन्ने छु’ट्याउनै कठिन हुन्छ किनकि यो भाइरसले लगातार मानिसको रो’ग प्र’तिरोधी क्ष’मतालाई धो’का दिन्छ ।

अ’लेसान्ड्राका अनुसार ब्राजिलमा अहिले सबैभन्दा ठूलो ख’तरा मायारो भाइरसको छ । मायारो भाइरस लिएर घुम्ले अमेजनमा लामखुट्टे हि’मागोगस जे’न्थिनोमिस केवल दक्षिण अमेरिकाको मध्य र उत्तरी भागमा पाइन्छ । तर, यिनका छिमेकी लामखुट्टे एलो फि’भर म’स्क्विटो र ए’सियन टा’इगर म’स्क्विटो पनि यो भा’इरसको वाहक बन्न सक्छन् ।

ए’लो फि’भर म’स्क्विटोले आफूलाई स’हरमा बस्नको लागि अ’नुकूल बनाइसकेको छ ।अ’लेसान्ड्राका अनुसार मानौस र ब्राजिलमा ट्या’मेरिन बाँदरबाट ख’तरा देखिएको छ । यो बाँदर पूरै ब्राजिलमा पाइन्छ । शहरी क्षेत्रको लागि अमेजनको जंगलबाट निस्किएका टे’मरिन बाँदर, उत्तर अमेरिकी लोखर्के र रकु’न ठूलो ख’तराको रुपमा देखिएका छन् ।

बाँदरमा फ’इलेरियाका नि’मेटोड्स पाइएका छन् । साथमा जि’का भाइरस र चि’कनगुनियाका भाइरस पनि यी बाँ’दरमा छ । ब्राजिलमा जि’का भाइरस मानिसबाट बाँदरमा स’रेको थियो ।