दुखद खबर : बिहेकै दिन बेहुलीलाई कोरोना पुष्टी, १० दिनपछि मृ’त्यु

काठमाडौं । कोरोनाका कारण विवाह भएको १० दिनमै बेहुलीको मृ’त्यु भएको छ । विवाह गरी काठमाडौंको कपनबाट भक्तपुर गएकी एक युवतीको मृ’त्यु भएको हो ।कपन घर भएकी श्रेष्ठ थरकी २२ बर्षिया युवतीको गएको बैशाख १२ गते विवाह भएको थियो ।

उहाँलाई विवाहको दिन नै कोरोना पुष्टी भएको पारिवारिक स्रोतले जानकारी दियो ।विवाह भएको भाे’लीपल्ट दु’ल्हन फर्काउन माइत गएकाे बेला स्वास्थ्यमा स’मस्या भएपछि उहाँलाई उपचारका लागि भक्तपुरमा रहेको कोरोना अ’स्पतालमा भर्ना गरिएको थियो ।

सोमबार कोरोना अस्पतालमा उहाँको उपचारकै क्रममा मृ’त्यु भएको एक जना आफन्तले जानकारी दिनुभयो ।उहाँको मा’इतीतर्फका धेरैलाई कोरोना संक्रमण भएको छ । वि’वाहमा हो’सियारी अ’पनाउन नसक्दा यो दु’र्घटना भएको ती आ’फन्तले बताउनुभयो ।