Breaking: बैतडीमा शव बोकेको जिप दु’र्घटना, ४ जनाको मृ’त्यु ६ जना घा’इते

बैतडी –बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दु’र्घटना हुँदा ४ जनाको घ’टनास्थलमै मृ’त्यु भएको । पञ्चेश्वर गाउँपालिका ६ रो’डिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दु’र्घटना भएको हो ।

सोमबार च’ट्याङ लागेर मृ’त्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको श’व पो’ष्ट’मा’र्ट’म’का लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दु’र्घटनामा परेको हो ।जिप सडकबाट करीब ५ सय मिटर तल ख’सेको बताइएको छ ।

साँ’घुरो घुम्तीमा जिप दुर्’घटना भएको प्रहरीले सिधा कुरालाई बतायो । जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले सिधा कुरालाई बताए ।

दु’र्घटनामा परी घा’इते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए । हिजो राती ८ बजे पं’चेश्वर गाउपालिका वडा नं ६ का वडासदस्य गोबिन्द सिह भण्डारीको च’ट्याङ लागेर मृ’त्यु भएको थियो ।