अमेरिकामा ज्यान गुमाएकी रोजीको श’व नेपाल पठाइयो

नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आएको रोजी रानाको श’व मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीको पहलमा नेपाल पठाइएको छ । रानाको अन्तिम इच्छापनि आफ्नो श’व नेपालमै पठाएर दा’हसंस्कार गर्नु रहेको र त्यसै अनुशार महामारीका बीचपनि श’व नेपाल पठाइएको जनाइएको छ ।

नेपालमा बिहिबार रातीदेखि अन्तर्राष्ट्रिय उडानहरु ब’न्द हुने भएपनि त्यसको ठीक अगाडि श’व नेपाल पठाउन सम्भव भएको हो । रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा क्या’लिफोर्नियाको से’क्रोमेन्टोमा रहेको स’टर ज’नरल हस्पिटलमा दु’खद नि’धन भएको डे’लिगेट भण्डारीले जानकारी दिनुभएको छ ।

भण्डारीले भन्नुभयो – ‘केवल २८ वर्षको उमेरमा विद्यार्थीमा भिषामा अमेरिका आएर क’डा मेहनतका साथ आफने सुन्दर भविष्यको खा’का को’र्न त’ल्लिन रहनु भएकी रोजीको नि’धनले हामी सवै म’र्माहत भएका छौं । यस दु’खद अवस्थामा उहाँको ईच्छा अनुसार उहाँको पा’र्थिव शरीरलाई नेपाल पठाउन गरिएको प्रयास सफल भएको छ ।’

भण्डारीले रोजीको परिवारका सम्पूर्ण सदस्यहरु प्रति गहिरो स’हानुभूति व्यक्त गर्दै दि’वंगत आ’त्मा’को ची’र शा’न्तिको कामना समेत गनुएभएको छ । रोजीको पा’र्थिक शरीरलाई क्या’लिफोर्नियावाट आ’न्तरिक श’व व्यवस्थापनको जिम्मेवारी सहित श’वगृ’हहरुको समन्वयमा मेरिल्याण्डमा ल्याइएको थियो ।

रोजीको श’व बुझ्न आफै वि’एफडव्लु ए’यरपोर्टमा गएर श’व बु’झेर फर्कदा मनमा एकखालको नरमाइलो र अनौठो अनुभूति भएको भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो – ‘अमेरिकाको सपना बोकेर आएकी एउटी नेपाली चेलीको श’व बाकसमा प्याक भएर आएको देख्दा अत्यन्तै नरमाइलो अनुभव भयो ।’

रोजीको श’व केही दिन मेरिल्याण्डमा राखेर कतार एयरलाइन्स मार्फत सोमबार साँझ नेपाल पठाइएको हो । उनको शव व्यवस्थापनमा प्रशासनिक तथा एयरलायन्सको ज’टिल प्रक्रिया र अन्तर राज्यको श’व सम्वन्धि मापदण्डहरु पुरा गरेर नेपाल पठाउन दुइ साताको समय लागेको भण्डारीले जानकारी दिनुभयो ।

डिसी स्थित नेपाली राजदूतवासका कर्मचारी, क्यालिफोर्नियामा रहेका आफन्त जनहरु लगायतकाको अथक प्रयास पश्चात श’व नेपाल पठाउन सफल भएको उल्लेख गर्दै भण्डारीले भन्नुभयो – ‘यस्ता क’ठिन घ’डीमा हामी सवैको सहकार्य र सहयोगको खाँचो रहन्छ नै, त्यही मा’नवीय धर्मको रुपमा जिम्मेवारी व’हन गर्न तपाईहरुको समीपमा हामी सदैव हुने नै छौं ।

यस प्रक्रियामा सामेल हुनुहुने सम्पूर्णहरु प्रति कृ’तज्ञता ज्ञापन गर्दे आगामी दिनमा आईपर्ने यस्ता अनेकन चु’नौतीहरुको सामना गर्न हा’तेमालो गर्न म र मेरो टी’म सदैव तत्पर रहने नै छ ।’महामारी सुरु भएयता अमेरिकामा मृ’त्यु भएका नेपालीको श’व नेपाल पठाइएको यो सम्भवत दोश्रो हो ।

यसअगाडि गत फेबु्रअरीमा अमेरिकाको टे’क्सासको ह्यु’ष्टनमा मृ’त्यु भएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको श’व नेपाल पठाइएको थियो । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई आफ्नै कोठामा मृ’त भेटिएका थिए । झापाको वुधवारेका प्रमोद कम्प्युटर साइन्सको विद्यार्थी रहेका थिए भने अध्ययनसंगै काम गरिरहेका थिए ।