पवित्र पहाडमा उ’पद्रो गरेर भिडियो बनाई भागे विदेशी जोडी, जताततै खोज्दै प्रहरी

रुसकी वयस्क स्टार भेरोनिका त्रोसिनाले इण्डोनेसियामा एउटा भिडियो सु’ट गरेर अनलाइनमा पोस्ट गरेपछि वि’वादमा परेकी छिन् । २२ वर्षकी यी अभिनेत्री आफ्ना प्रेमीसँग इण्डोनेसियाको बा’ली गएकी थियन् ।

उनले त्यहाँको एउटा पवित्र मानिने पहाडमा ब्वाइफ्रेण्डसँग अ’श्ली’ल भिडियो बनाएपछि अहिले इण्डोनेसियाको पु’लिसको वा’न्टे’ड लिस्टमा परेकी छिन् । पुलिसले उनलाई जताततै खोजिरहेको छ ।द सनमा प्रकाशित समाचारअनुसार यो जोडी रुसको राजधानी मस्कोबाट १६५ माइल टाढा रा’यबिं’स्कमा बस्छन् ।

स्थानीय मिडियाका अनुसार यो जोडीले यो भिडियो केही महिना पहिले बनाएका थिए ।भे’रोनिकाले यो भिडियोलाई ट्वीटरमा समेत प्रचार गरेकी थियन् । रिपोर्टका अनुसार यो भिडियो मा’उन्ट बा’टुरमा खिचिएको हो । यो पहाडलाई पवित्र पहाडको रुपमा समेत चि’निन्छ ।

यहाँ पुरा बा’टुर नामको एक लोकप्रिय मन्दिर पनि छ जहाँ ठूलो संख्यामा श्र’द्धालुहरु जान्छन् ।केही महिनाअघि खिचिएको भए पनि यो भिडियोका कारण बालीमा ब’बाल भएको छ । यही कारण इण्डोनेसियाको पु’लिस यो विषयमा निकै सक्रिय भएको छ र यो जोडीको खोजी गरिरहेको छ ।पुलिसले यो मा’मिलामा अध्यागमन अधिकारीसँग मिलेर काम गरिरहेको छ ।

पुलिसले यो जोडी अझै बा’लीमै छन् कि बाहिर गइसके भन्ने जाँच गरिरहेको छ ।स्थानीय मिडियाका अनुसार यो जोडी पक्राउ परेमा उनीहरुलाई २ वर्ष ८ महिना जे’ल स’जा’य हुन सक्छ । अहिलेसम्म रुसी जोडीले यस विषयमा कुनै प्र’तिक्रिया दएका छैनन् ।भे’रोनिका सामाजिक संजालमा नि’कै स’क्रिय छिन् ।