जहाँ नदीमा तुईन समेत छैन, यसरी ज्या*नकै बा*जी था*पेर हरेक दिन समयमै विद्यालय पुग्छिन् यी शिक्षिका

काठमाडौं । भारत अहिले चन्द्रयान २ को चर्चामा अल्झेको छ । आज पनि भारतमा कति मान्छे खाना नपाएर भोकै म*र्नुपर्ने वा*ध्यता रहेको छ । जनताका लागि आवश्यक विकासका पुर्वधारहरु पनि निर्माण गरिएको छैन । यस्तै एक दृश्य अहिले बाहिर आएको छ जहाँ वा*स्तविकता देखिएको छ ।शिक्षक हुन त्यति सजिलो र सामान्य छैन । यस्तै कथा छ उडिसाकी एकजना महिला शिक्षकको रहेको छ । उनी विगत ११ वर्षदेखि बच्चाहरु पढाउन नदी त*रेर जाने गरेकी छिन् । ढेंकनाल जिल्लाको राठियापाल प्राथमिक विद्यालयमा पढाउने ४९ वर्षीय बिनोदिनीलाई बर्षायाममा नदी तै*रिनु बाहेक अरु कुनै वि*कल्प छैन ।

सापुआ नदीमा पानी भ*रिएपछि कि स्कूल जान ब*न्द गर्नुपर्छ कि पुरै लुगा भि*जाएर उनी स्कूल पुग्नुपर्ने वा*ध्यता रहेको छ । जे जति आ*फ्ट्यारा भए पनि तर उनले हि*म्मत हार्दिनन् । बरु सारीमैं नदीमा उ*त्रिन्छिन्, झोला माथि उ*ठाउँछिन र ज्या*न जो*खिममा राखेर नदी पा*र गर्छिन् । कतिपय बेला उनलाई चिसोले स*मात्छ अनी स्वा*स्थ्य पनि बि*ग्रिन्छ ।तर पनि उनले स्कूल नि*यमित जाने गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यो विद्यालयमा ५३ जना बच्चा प*ढने गर्छन । उनी सन् २००८ सालदेखि शिक्षकका रुपमा काम गरिरहेकी छिन् ।

बिनोदिनीको घर जरियापालदेखि राठियापाल प्रा*इमरी स्कूलको दूरी तीन किलोमिटर रहेको छ ।उनले महिनाको ७ हजार (भारु) तलब पा*उने गर्छिन । शुरुमा भने उनको तलब १७ सय मात्र थियो । सरकारले केही वर्ष अघि नदीमा ४० मीटर लामो पुल बनाउने योजना बनाएपनि अहिलेसम्म सं*केत देखिएको छैन ।