म’दिरा से’वन गरेर ड्यु’टीमा कास्की प्रहरीका ज’वानहरु , जाडो भएकाले…

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की मा’तहत रहेको पोखराको तु’लसीघाटको अ’स्थायी प्रहरी बि’टमा साँझपख एक प्रहरी मा’दक प’दार्थको न’शामा चे’किङमा उ’त्रिएका छन । सो स्था’नमा उनी साँझपखबाट ड्’युटीमा उ’त्रिएका हुन् ।साँझ करीब ६ बजेको समयमा प्रहरी बि’टमा कार्यरत मिलन थापाले नजिकै रहेको म’दिरा प’सलबाट म’दिरा से’वन गरेर ड्यु’टीमा ख’टिएका थिए । थापा म’दिराको न’शाले धा’निन नसक्ने स्थि’तिमा थिए । उनको यस्तो स्थि’ति देखे पछि स्थानीयले न्यूज २४ लाई जानकारी दिएसंगै न्यूज २४ टोली उनलाई सोही प्रहरी बि’टमा न’शाको ता’लमा भेटेका थियो ।

उनले आफुले मा’दक प’दार्थ से’वन गरेको स्वी’कार गर्दै राति १२ बजेसम्म ड्यु’टी गर्नुपर्ने र चिसो भएका कारण न’खाई बस्नै नसक्ने बताए ।स्थानीयवासीले यहाँ ड्यु’टीमा ख’टिएको प्रहरी दिनहुँ यहि अवस्थामा रहने गरेको बताए । उनीहरुले प्रहरीको आ’लोचना गर्दै सु’रक्षा दिनुपर्ने प्रहरीसंगै ड’राएर बस्नुपर्ने भन्दै गु’नासो गरे । उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय कास्की भने जा’नकार नै छैन ।पोखराका स्थानीय भने चे’किङमा बस्ने प्रहरीहरु मध्ये केहीको अ’वस्था सँधै यस्तै हुने गरेको बताउछन् । तर केही बोले दु’ब्र्यवहार भन्दै उल्टै स्था’नीयहरुसँग आ’क्रोश पो’ख्ने गरेका कारण प्रहरीको बि’रुद्धमा केही भन्न सक्ने अवस्था नरहेको पनि उनीहरुको दुः’खेसो छ ।न्युज २४ बाट